Posted by: Hiroshi April 28, 2006
List of people against CA
Login in to Rate this Post:     0       ?        
pire, I agree with you. `थुइक्क मण्डले हो, भन्ने बेला आफुलाई राष्ट्रवादि भन्ने, गर्ने बेला यस्तो नकच्चरो काम गर्ने, अमेरिका मा आएर भारतको दुतावासलाई पत्र लेख्ने? तिमिहरुको बुद्धि। तिमिहरुलाई त शोभाभगवती मा लगेर नाङ्गो पारेर बिष्णुमतिको तिरतिरै दौडन लगाउनु पर्ने। आफुले शासन गर्न नपाए देश बेच्न पनि पछि पर्दैनौ तिमेरु, कुक्कुरहरु। `
Read Full Discussion Thread for this article