Posted by: sarbasadharan April 27, 2006
Mister PM GIRIJA
Login in to Rate this Post:     0       ?        
सम्बिधान सभा, अनि मन्त्री नियुक्ति गर्दा नातागोता बिर्सनोस्, कोइराला परिवार् कुनै हालतमा पनि राख्नु हुन्न।पढेका कम्तिमा पोस्टग्रजुअट हुनु पर्छ।भ्रस्टाचारि, घुस्याहा भनि अलिकति आँच लागेका पनि बात। ५८ बर्श भन्दा कम का, चुरोट नखाने, नैतिक चरित्र राम्रो भयी आफै उदाहरण बन्न सक्नेलाइ मात्र मन्त्री नियुक्त गर्ने; मन्त्री, सान्सद् ले सर्कारी निकाय (बिभाग, मन्त्रालय इत्यादी) बाट पार्टिको काम वा ब्यक्तिगत काम मा मोटर, मोटरसाइकल कुनै हालतमा लिन नपाइने,सानो मन्त्री मन्डल बनाउने।ब्यक्तीगत स्वार्थको लागी सर्बसाधारण ले दुख पाउन भयेन अब।कुनै अपृय निर्णय लिँदा सुजाता, अरु परिवार,नाता गोता आँखा सामुन्ने नल्याउनोस्। यहि शुभकामना!
Read Full Discussion Thread for this article