Posted by: Dada_Giri April 27, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
ओहायो दौँतरीहुर! लेऊ बिर्खे गीत सुनाऊ! मुड फ्रेस गर्नु प-यो.भउतेको नहाँस्नी ब्रत पनि सकिएकै हो केरे. ::: मैना: पैले थियो वर पिपल छहारीथियो वर पिपल छहारी माया हो, आजभोलि सुन्य भो चौपारी डाँडैको देवी देउराली ! माया हो, पात बजाम्दै झरे है ओराली मै बस्छु सम्जी झलझली! चित्रे: चढाउँदै पाइलो उकाली चढाउँदै पाइलो कार्कीनेटा सोलटी गाउँ हेर्दै रमाइलो डाँडैको देवी देउराली ! माया हो, पात बजाम्दै झरे है ओराली मै बस्छु सम्जी झलझली
Read Full Discussion Thread for this article