Posted by: Birkhe_Maila April 27, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
खै चौतारीको रमाईलो नै हराएछ आजकल राजनितीले होला शायद! ल भएन यसरी..समर्थन, साथ जे जे हुन्छ दिँदै जाउँ रमाईलो पनि गर्दै जाउँ... कि कसो? ...हाSSS सिंगापूरे लाहुरेको छोरा सुन कै हार किन्दिऊँला के भो र लाज मानेर नहेर मायाले लान्छु तानेर....
Read Full Discussion Thread for this article