Posted by: nepal_ko_lato April 27, 2006
What is Constitution Assembley
Login in to Rate this Post:     0       ?        
आज कल संबिधान सभा भन्ने शब्द एकदम सुनिन्छ । संबिधान सभा भयो भने माओवादी हरुले पनि मान्नेरे!! के हो संबिधान सभा भन्ने सिस्टम ? क्लिअर पारीदिनु पर्‍यो । Thanks.
Read Full Discussion Thread for this article