Posted by: Paaru April 27, 2006
PM GPK - GET WELL SOON
Login in to Rate this Post:     0       ?        

सिघ्र स्वास्थ्य लाभको शुभकामना

 

सम्माननिय प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला:

हजुरको अस्वस्थताको खबरले हामि सम्पुर्ण नेपाली स्तब्ध भएका छौँ!

हजुरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ!!

 

देशको यस अबस्थालाई पार लगाउने काममा हजुरको ठुलो हात छ, हजुर नै देशको एक आधारशिला अनि दर्हो खम्बा हुनुहुन्छ!

 

हजुर माथि लागेका हरेक लान्छनाहरु लाई पखाल्ने तथा गल्तिहरुलाई सुधार्ने मौका एक चोटि फेरि नेपाली जनताले दिएका छन !

 

आशा छ, देशमा हजुरकै कार्यकालमा लोकतन्त्र आएर छाड्ने छ।

Read Full Discussion Thread for this article