Posted by: mysteryman2055 April 27, 2006
GIRIJA DYING?
Login in to Rate this Post:     0       ?        
हुन त के को मर्थ्यो गिरिजा, बिराटनगरमा मेरो घर चेवैमा छ उस्को घर कत्ती बर्ष भो हामीले बुढो अब मर्छ तब मर्छ भन्दै बसेको । तेत्ती सजिलो कहाँ छ र ? मैले मरोस् पनि भनेका होईन खास् मा मर्न लगेको हो ? भनेर सोधेको मात्रै ह नि
Read Full Discussion Thread for this article