Posted by: Dada_Giri April 27, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
गिरिजा बुढालाई ज्वरो नै आ'को हो कि सम्बिधान सभामा जान डराका हुन्? *** *** *** कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवासमा भएको छलफलमा सरकार शून्यताको स्थितिमा मुलुकमा अराजकता बढ्ने सम्भावना देखिएकाले तत्काल सरकार गठन गरिहाल्ने र प्रधानमन्त्रीले नै संसद्मा संविधानसभाको प्रस्ताव प्रवेश गराउने सहमति भएको छ। कांग्रेस सभापति कोइरालालाई प्रधानमन्त्री नियुक्त गर्न कांग्रेस संसदीय दलको बैठकले आजै सिफारिस गर्नेछ र सम्भवतः आज अपराहृनसम्ममा प्रधानमन्त्री नियुक्ति प्रक्रिया पूरा हुनेछ। - http://www.newsofnepal.com/ffstory.asp?sn=3
Read Full Discussion Thread for this article