Posted by: mysteryman2055 April 27, 2006
GIRIJA DYING?
Login in to Rate this Post:     0       ?        
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। कोइरालालाई प्रधानमन्त्री नियुक्त गरिएको पत्र नारायणहिटी राजदरबारबाट बिहबार साँझ कोइराला निवास पुर्‍याइएको छ। राजदरबारले कोइरालालाई भोलि शुक्रबार बिहान साढै नौ बजे शपथ ग्रहणका लागि बोलाएको छ। गम्भीर रुपमा अस्वस्थ हुनुभएका कोइरालाले कृत्रिम श्वाश लिइरहनुभएको थाहा भएको छ। कोइरालाको उपचार उहाँकै निवास महाराजगञ्जमा भइरहेको छ। कोइरालाको अस्वस्थतासँगै शुक्रबारको उहाँको शपथ ग्रहण कार्यक्रम अनिश्चय घेरामा परेको छ। www.parewa.com
Read Full Discussion Thread for this article