Posted by: hyperthread April 27, 2006
बालकको लोकतान्त्रिक भाषण
Login in to Rate this Post:     0       ?        
"सेना-प्रहरी अङ्कल !" चाख मानेर सुनिरहेका सुरक्षाकर्मीतिर र्फकंदै कैलाशले भने, "हिजो तपाईंहरूले छाडेको टियरग्यासले सासै फेर्न सकिएन । तपाईंका पनि मजस्ता छोराछोरी होलान् । तिनलाई सम्झेर अबदेखि यस्ता टियरग्यास नहान्नुहोला । नत्र हामी बालबालिका तपाईंका व्यारेकमा धर्ना दिन बाध्य हुनेछौँ ।" http://www.kantipuronline.com/Nepal/ankhijhal.php
Read Full Discussion Thread for this article