Posted by: neutral April 27, 2006
US to Resume Military Aid?
Login in to Rate this Post:     0       ?        
जन आन्दोलन-२ को एउटा उल्लेख्य पक्ष के रह्यो भने, "हाम्रो चाहाना बेगर नेपालमा केहि हुन सक्तैन" भन्ने दंभ बेलाबखतमा देखाउने बानि परेका विदेशी शक्तिहरुलाई नेपाली जनताले "यीस्....ला..." भनेर धोति खोलेर देखाईदिए (झर्रो अभिव्यक्तिको लागि क्षमा है) । यी मध्येका भारतीयहरुले त राम्रो सवक सिकेको स्विकारोक्ति नै आएको छ। तर यी अम्रिकानेहरुको ट्याउँ ट्याउँ त अझै जारी? गजब छ बा ! Neutral --------------------------
Read Full Discussion Thread for this article