Posted by: neutral April 27, 2006
US to Resume Military Aid?
Login in to Rate this Post:     0       ?        
"एपी समाचार स्रोतका अनुसार अमेरिकाले नेपाललाई माघ १९ पछि रोक्का भएको सैन्य सहायता तत्काल सुचारु गर्नसमेत सोचाइ बनाइरहेको छ ।" श्रोत:आजको कान्तिपुर हेरौं त, अमेरीकनहरुलाई नेपालको रक्तपात जारी राख्ने षडयन्त्रको तानाबाना बुन्न कति हतार भएको ! धिक्कार छ तिमीहरुको विवेकलाई ! भष्मासुर म्लेक्षहरु, येशुले तिमीहरुलाई सत् वुध्दि दिउन् । यस्तो यथार्थलाई विचार गर्दा माओबादीहरुको दवाब दिने निती मुलुकको वृहतर हितका खातिर त्यति अर्घल्याइँ नहोला की ? Neutral --------------------
Read Full Discussion Thread for this article