Posted by: thopa April 27, 2006
देउतानै पापी
Login in to Rate this Post:     0       ?        
देउतानै पापी खोइ को पापी हो ? मैले त देउतै देखे पापी म त पूजा गर्दै थे खोइ के सोचेको हो खोइ अरु के भनौ सबै संसार नै पापी खोइ को पापी म पनि पापी खै देउतैनै होला पापी त खोइ ?
Read Full Discussion Thread for this article