Posted by: gaalab April 26, 2006
News from Pokhara
Login in to Rate this Post:     0       ?        
दादाको मल्टिपल इन्ट्री पनि छ क्यारे! तर, बास्तबमा चाहिं ट्रान्जिट भिसा होल्डर हुन् ! अब, जापानबाट जाँदा डाँडाको नाक इन्ट्री, भ्युप्वाइन्ट चाहिं एक्जीट। फर्किंदा उल्टो। आजभोलि चाहिं त्यो डरलाग्दो भीरबाट पार गर्न डराएर पोखरामै पुगी फर्किन्छन् क्यारे! एअरपोर्टनिर। अँझ भनम् भने सृजना चोक। लौजा पोल खोल्दिएँ।
Read Full Discussion Thread for this article