Posted by: Bhaute April 26, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
आजको माधव नेपालको बिबिसीको अन्तर्वार्ता सुनेर त म पनि नेपेदाजी सँगै शोक-सभा तिर लागुम जस्तो लाग्यो। नाईटोमा गणतन्त्र बाधेर जन्मेका पार्टीको त यो हाल छ, अरुको के कुरा गर्नु खै। शुक्रबार सम्म धैर्यताको बाँध नफुटोस भनेर बसेको, बीच बीचमा चुलिएर जाँदै छ। मेरा शब्दहरु लिईनहाल्नुस है नेपे-जी, छिट्टै फिर्ता लिनु पर्ने पनि हुन सक्छ। :-)
Read Full Discussion Thread for this article