Posted by: Paaru April 26, 2006
फक् अप् माधव् कुमार् नेपाल !
Login in to Rate this Post:     0       ?        
मलाई पनि माधव कुमार नेपाल को अन्तरवार्ता मन परेन जुनचाँहि, केहि दिन अगाडि बि बि सि हिन्दि लाई दिइएको थियो ! तेसमा, हाम्रो माग र लक्ष सम्बिधान सभा हो भन्न सकेन ! अमृत बोहोरा पनि हिजडा जस्तो लाग्यो! राजाको पहिलो अररको बारेमा सोध्दा कुनै उत्तर दिन सकेन !
Read Full Discussion Thread for this article