Posted by: Nepe April 26, 2006
Nepe Ji, democratic forum kharej garne prastab rakhnus...
Login in to Rate this Post:     0       ?        
गालबजी, साझामा जे पनि छाप्न हुन्छ भनेर छापेको नि । साझामा अरु फोरमको कुरा ल्याम्न हुन्न नै त होईन नि, होईन र ? अनि त्यो त्यो फोरममा पनि के समझदारी छ भने त्यहाँ पोस्ट भएको कुरा सम्बन्धित पोस्टरको सहमति लिएर बाहिर छाप्न हुन्छ । अन्त्यमा, समिक्षात्मक आलोचना भन्दा बधाई सन्देश आधिक्य भा हुनी हुनाले त्यो ठाउँ कहिलेकाहि आफैलाई विरक्त लाग्दो लाग्छ । ढाँटी कुरा के ।
Read Full Discussion Thread for this article