Posted by: gaalab April 26, 2006
Nepe Ji, democratic forum kharej garne prastab rakhnus...
Login in to Rate this Post:     0       ?        
साथी हो, यदि त्यो फोरममा तपाईंहरु यति धेरै कमजोरी र हास्यपद निरंकुसता देख्नुहुन्छ भने किन त्यसलाई किन त्यति महत्वका साथ यहाँ आलोचना गरिरहनुहुन्छ। कि, तपाईंहरुले आफ्नो ठाउँ नपाएर रुष्ठ हुनुहुन्छ? जुन थ्रेड हेरेपनि त्यही आलोचना। खुल्ला रुपमा गफ गर्न मन लाग्नेहरुलाई साझा जिन्दावाद छँदैछ नि! नामै "साझा"; जो पनि आउन सक्ने जान सक्ने। आउनुहोस् चौतारीतिर र छलफल गरौं। नेपेजी, तपाईं पनि अचम्मको बुज्रुग हुनुहुँदो रहेछ। तपाईंको फोरम यदि बन्द खालको छ भने त्यहाँ भएका छलफल किन साझामा पोष्ट गरिरहनुहुन्छ?के तपाईंहरुको ग्रुपमा छिर्नका लागि अयोग्य ठहरिएका साझाका अभागीहरुलाई कृपा गर्दै हुनुहुन्छ? कि तपाईं कोही ग्रुपबाट चुनिएर आउनुभएको छ (सांसद जस्तै) र आफ्नो ग्रुपलाई केके भैराछ रिपोर्ट दिने उत्तरदायित्व बोक्नु भाछ? कुनै सदस्यले प्राइभेसी हननको नाममा मुद्दा हालिदे के गर्नुहुन्छ हो? उफ्-- यो के जात्ति डेमोक्रेसी फोरमले पनि साझामा नचाहिंदो महत्व पाइरा' देख्दा मलाई अचम्म लाग्छ।
Read Full Discussion Thread for this article