Posted by: Amrikane April 26, 2006
मन्त्री को को होलान त साथी हो ?
Login in to Rate this Post:     0       ?        
अहिले क भाते हरु लाई पनि चान्स् दिनु हुँदैन । ज्ञाने बहुला ले मेरा पनि मुन्छे राख हे गिरिजा भन्ला रमेश नाथ पान्डे पदुवा बुडो फेरी होला नि मन्त्री एक एक लाई सबक सिकौनु पर्छ यसपाली दान बहादुर शाही निक्छे राणा कमल थापा श्रीश सम्सेर सछित सम्सेर अनि,पारसे का कुन्ड्ले साथी हरु (ए के ए - मन्डले)
Read Full Discussion Thread for this article