Posted by: nepesahila April 26, 2006
मन्त्री को को होलान त साथी हो ?
Login in to Rate this Post:     0       ?        
नेपालीन्यु र नेपालीछोरोले पेटको आन्द्रा बटारिनी गरि हसाएर मारे। ल ल तिम्रो त्यो तिखार्दै बस नेपालीछोरा, अनि फोटो नी ठिक पार। मन्त्री त अरुको नै हुने होला र।
Read Full Discussion Thread for this article