Posted by: Amrikane April 26, 2006
मन्त्री को को होलान त साथी हो ?
Login in to Rate this Post:     0       ?        
मन्त्री को को होलान त साथी हो ? साथी हो, गिरिजा त प्रधानमत्री हुने नै भो अनि मन्त्री हरु को को हुने हुन ? जो भए पनि भरस्ट चोर हरु नहुन । नेता हरु होसियार, होसियार होसियार चिरन्जिवी वाग्ले गोविन्द राज जोशी खुम बहादुर खड्का ईश्वर पोखरेल बिजय गोछेदार अरु चोर मद्र्फकर हरु नाम थापाम त साथी हो
Read Full Discussion Thread for this article