Posted by: nepesahila April 26, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
ल दादा, स्वागत छ लोकतन्त्रको मन्चमा। मैले नी मख्ख परेर घरमा समेत बधाइ देको प्रजातन्त्र आकोमा, तर "गाइ त आइन्,-- खाएर आइन्" भनेको जस्तो पो भे छ। सभामुख त तपाइ नै हो नी गालव जी, कहां चित्रलेखा म्याडम हुनु। अस्ती नै भनेको हैन?
Read Full Discussion Thread for this article