Posted by: nepesahila April 26, 2006
Login in to Rate this Post:
0
?
लौ आइते,
म त यहां बधाइ मात्रै दिन आको, आर्सनलले जितेकोमा, तर लाजै
मर्नु गरि जित्यो है। पेनाल्टि मिस भएर पो त। पुरै ब्याड लकले मात्रै
साथ दियो मेरो टिमलाइ।
ल त, अनि यो के बिजोक गर्नलाको यो टाटो साटो हानेर? बौ ले मार्लान्।