Posted by: gaalab April 26, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
ताराभाटलाई राजीनामा दिन लगाएछन्। यतिका वर्षसम्म राज्यको तलब र भत्ता खाई, सुबिधा उपभोग गरी जनताको प्रतिनिधि भैकन पनि त्यसको बिपरित प्रतिगमनको पक्षको वकालत गर्ने यस्तो कलंक अवसरवादीलाई ठीक गरेछन्। आखिर राजावादी हो, संबिधान सभाको लागि बाधकको काम नै गर्न सक्थ्यो; ठीक भो। जनतासमक्ष माफी माग्न लगाउन पर्छ। अब जनतासँगै सडकमा लड्ने चित्रलेखा यादव म्याडम सभामूख होलिन्। मेरो सुभकामना।
Read Full Discussion Thread for this article