Posted by: resaamfiriri April 26, 2006
Khoi hamro pyaro jhanda?
Login in to Rate this Post:     0       ?        
बनाउछ अब गिरिजा ले सबै बनाउछ,नयाँ झन्डा बनाउछ,नयाँ गाना पनि लेख्छ ।अरु के चाँहीन्छ,इच्छा गर्नु,गिरिजा ले सबै पुरा गरिदिन्छ।पहिले पहिले पनि सबै इच्छा पुरा गर्देको थियो,अब पनि गर्दिन्छ।
Read Full Discussion Thread for this article