Posted by: Dada_Giri April 26, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
"दलहरुले भन्ने कुरा यत्ति हो- सरकार, पुरानो भूमिकाको लागि अब आवश्यकता, समय र परिस्थिति रहेन । नयाँ भूमिका त लोकतान्त्रिक गणतन्त्रमा एक सम्मानित नागरिकको हैसियतले प्रतिस्पर्धात्मक अभ्यासमा भाग लिएर गर्ने योगदान मात्र हो ।" *** *** *** म जस्तो चाम्रो मुन्छे पनि लोकतन्त्रको फ्यान भाको अस्ति देखुन्ट. आन्दोलनको १९औँ दिन देखुन्ट. हुन सम्मन् जो नमजा भा छ. आन्दोलन, त्यो के जाति रे, क्रिटिकल एगंलमा पुगेर पुर्ण आन्तरिक परावर्तन भो. थक्क! तर भित्रभित्रै परावर्तन हुने क्रममा उछिट्टिएर निक्लि पो हाल्छ कि.
Read Full Discussion Thread for this article