Posted by: Birkhe_Maila April 25, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
के हुँदैछ गाम्लेओ? लोउतन्त्र लोउतन्त्र भन्दा भन्दा मेरा ज्याना ज्वरोतन्त्रले जरो गाडेर चाइन्जो गोडा दुएक दिन लम्पसार परिओ गाँठे। उठेर हेर्दा, सुन्दा त पिलोओ खिल निकाल्न खोज्दा एसो अलिकता पिप मात्तै निकालेछन्! अब खिल त अइले ननिस्केसि के खार निकल्नथो र तै पनि चाइन्जो घाउले पछि दुख नदिने अरेर पिलो ठ्याम्मै सुकाम्न पाएनि अलिकता तै बिसेक हुँदो हो। हुन त अउँरिकाने सरखारका ठुला बडाले नि घाउ सुकाम्ने सुझाउ देका रचन, पछि कइलेनि नबल्झने अरेर बुटि सुटि जे हुन्छ तो लाम्नु पर्छ अब। आफू बैद्धे परिएन तेसैले तेति कुरो बुझ्दिन म यो झारफुकको तै पनि घाउ नदुखे हुन्तो भन्छु के रे।
Read Full Discussion Thread for this article