Posted by: Bhaute April 25, 2006
Login in to Rate this Post:
0
?
लु, पारु-जी त मेरो चेलिबेटी हुनुहुँदो रे'छ।
आउनी तीजमा हजुरलाई लिन आम्ला। :p
यसपाली तीजमा त लोकतन्त्रको गीतमा हजुर मेरा मझेरीमा छम-छमति नाच्नु पर्छ है, अहिले नै भन्देको छु मैले। :-)
मेरो घर ठेकान यहाँ छ सप्पै।
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=22112