Posted by: Bhaute April 25, 2006
Login in to Rate this Post:
0
?
हम्, म स्याङ्जाली तर पोखराको पि आर वाला। :-)
धन्यबाद पारु, मैले त माछापुच्रे एफ एम सुन्ने गरेको छु। कस्तो पोखरामै बसे जस्तो लाग्छ, एफ एम सुन्दा।