Posted by: shirish April 25, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
पानी थुनेर हाल्न नसकेको बाधालाई हेर ! आफ्नै रगत पोखेर पौडेको माछालाई हेर ! शिशाको ढुंगासित जुध्ने आंट भ्रम हैन र? नपत्याए हावाले बनाएको छायालाई हेर ! तिम्रो शिकार मरेरै पनि घात गरि रहेछ तिनै चपाई खिईएका ठूटा दा-हालाई हेर ! निराधार बिचारहरुका आधार बनाउदा दरबारको भत्कनै लागेको छानालाई हेर ! under construction
Read Full Discussion Thread for this article