Posted by: mampaka April 25, 2006
को चै हुनु पर्ने होला त प्रधानमन्त्री
Login in to Rate this Post:     0       ?        
वास्तव मा मैले धेरै साझा का पोलिटिकल थ्रेड हरु गिरीजा को प्रधान मन्त्री भन्ने हल्ला सनगा सहमत देखिन । धेरै मान्छे गिरिजा प्रधान मन्त्री नहोस् भन्ने चाहना राख्छन । अलि सेरिओदुली भन्दा अहिले को सन्कट पार लगाउने सात दल भित्र को कुन् चै नेत हुनु पर्ने होला त प्रधान मन्त्री । कृपया खाली एक लाइन् को उत्तर पोस्ट गर्दिनु हुन्छ कि सबैले । हेरौ न कस्लाइ चाहि भर गर्दा रहेछन् साझा बासि हरु ले। कृपया ध्यान् दिनुस् है नेता सात दल् भित्र कै हुनु पर्छ, किनकि राजा ले उनिहरु लाइ नै दियेको हो छान्न लाइ। राजेश् हमाल् अथवा प्रचन्ड नलेख्नु होला, ति बाहिर पर्छन् and they are not established leaders within the parties. I will pick - Narayahari Acharya Ganatantra jindabad mampaka
Read Full Discussion Thread for this article