Posted by: mampaka April 25, 2006
सन्सद पुनर्स्थापना किन ?
Login in to Rate this Post:     0       ?        
चोर नेता हरु ले तेत्रो पैसा झ्वाम पार्छन । यि बिचरा हरु किन नाचेका होलान । लाग्छ, यि सबैले ४६ साल को आन्दोलन देखेनन । बिचरा हरु ५० तिर जन्मेका होलान । गिरिजा ले सन्कट् पार् लगाउछ भन्ने भ्रम छ बिचारा हरु लाइ। के गर्ने ।
Read Full Discussion Thread for this article