Posted by: mampaka April 25, 2006
सन्सद पुनर्स्थापना किन ?
Login in to Rate this Post:     0       ?        
पहिले पहिले त नेता हरु मा डर थियो । राजा ले लिन्छन कि भन्ने, अब त कस्को बाउ को तगत तीनलाई छुने । झन मजा सङ बाजा बजाएर खान्छन । २५- ५० बर्ष कुर्नै पर्ने भए त ज्ञाने चोर ले खाए पनि उहि , गिरिजा चोर ले खाए पनि उहि हो हामीलाई, किन गोली खान छाती थाप्ने यार । कि गिरिजा ले खान्छ कि ज्ञाने ले खान्छ , नेपाली जनता लाई पाडो पाए पनि ब्यौती छैन , पाडी पाए पनि ब्यौती छैन ।
Read Full Discussion Thread for this article