Posted by: hyperthread April 25, 2006
।।दर्के पानि।।
Login in to Rate this Post:     0       ?        
here it goes!!! ।।दर्के पानि।। आकाश अन्धकार थियो, बिजुलि र डड्याङ्डुडुङ् शान्त मेरो देश कोलहाल मा फसिरहेको थियो, कोहि रमिते आकाश तिर हेर्दै भन्दै थे, यो गर्जने मेघ मात्र हो, पर्ने हैन। तर आज मेघ बर्षा मा बदल नभैकन कुनै विकल्प छैन, बिस्तारै छिटा त पर्न थाल्यो, अब रमिते हरु ओत् लाग्ने बिचार् मा छन्, यो छिटा अबिरल् बर्षामा परिणत हुन जरुरिछ नत्र सफा आकाश देख्न कठिन नै पर्छ। अलि दर्कियो अब , रमिते हरु भागे, बर्षा कुरैरहेका हरु झनै जोश् म छन् अब एक्कासि ठुलो हावा हुरि चल्न थल्यो, कलो बादल मडारिन्दै हट्न थाल्यो, आकाश त्यति सफा त देखिदैन तर पनि भिज्ने पानि ले फेरि दर्के पानिको आशा जगयो जय गणतन्त्र नेपाल्।
Read Full Discussion Thread for this article