Posted by: Tero bau April 25, 2006
कोईराला बाजे बधाई छ
Login in to Rate this Post:     0       ?        
कोईराला बाजे बधाई छ ! हामीलाई आशा छ तंपाइ ले देश र जनता को भलो हुने काम गर्न हुने छ्! किनभने प्रधान मन्त्री भय पछी कोईराला कुनै जाती बिशेष र आशेपासे मात्रै तंपाइको परिवार हैन सम्पुर्न नेपालि जनता आफ्नो ठान्नुस्! अर्को आन्दोलन गिरिजा कोईराला को बि-रोध मा नहोस्! तंपाइ संग आर्मी पनि छैन्!
Read Full Discussion Thread for this article