Posted by: lovehater April 25, 2006
k ko bijaya julus??? Yo sab gyane ko chhal ho
Login in to Rate this Post:     0       ?        
के को बिजय जुलुस ? यो सबै ज्ञाने चोर को चाल हो । त्यो डाँका ले दुई बर्ष अगाडिको मसान लाई बिउज्याउदै मा बिजय हुँदैन । ज्ञाने र अरु सबै चोर हरु को पत्ता साफ नै नेपाली जनता को साचो बिजय हो । तेसैले, आन्दोलन रोकिनु हुन्न ।
Read Full Discussion Thread for this article