Posted by: shree5 April 24, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
हो हो मलाई नि औधि खुसी लागो केरे । बल्ल आफ्ना त हड्डी हाँसे केरे । ल सबैलाई बधाई छ- सबभन्दा ठूलो कुरो यसरी बाहेक भाईमाराको जरो निमोठ्नी अर्को उपाय छैन जस्तो मान्चु म त - मुन्छे धेरै नमारिकन र दुनियालाई बन्द, हरिताल अरेर दुख नदिईकिन त । कोई कोई सईँहुर फेरि डराका के, गिरिजाले फेरि बिताम्च कि भनेर । अब ति २०५ गुहु खानी हुरले त गिरिजा, माकुने, शेरे लाई पहिला जस्तो टेर्न र तिनिहुरसित डराम्न पर्दैन केरे, यो साउँसद त चईनी अजर अमर भयो भनेसि सँबिधान सभामा गयो गयो । अब मैले लाउडा खान पाईन, चईनी यिनलाई भङ्ग अर्देउ महाराज भनेर गिरिजा जानै मिल्दैन - यो साँउसद त चईनी आन्दोलनको मर्म अन्सार आको र चईनी सात पाठीले भने अन्सार अर्नी भनेसि सँबिधान सभामा नगई भङ्ग नि हुँदैन, कुनै साउँसदीले कुनै मुजेत्रोमा फुल भोर्नी सुजाताका बाउको डर मान्न नि पर्दैन । भनेसि त अब चाँडै नै सँविधान सभामा जालान, माउवादीले पुनि खनजोत गर्न थाल्लान भन्नी आशा पलाओ मलाई त । जय नेपाल Keep rolling...
Read Full Discussion Thread for this article