Posted by: hit_keta April 24, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
होइन के भयो फेरि यो सान्कान्छा लाइ यो सानो मन्छेलाइ पनि गणतन्त्र भन्ने कुरो थाहा छ र भनेको । लौ अब तिमि फर्के हुन्छ तिमि ले आफ्नो काम पुरा अरेको भए। नेपाल का नेता राजा को गुलामि गर्दै बस्दै गर्छन। अब त लाग्यो गणतन्त्र खोज्ने त माओबादि मात्र हुन । मेरो देश को जय होस ।
Read Full Discussion Thread for this article