Posted by: naya lahure April 24, 2006
SPA and King Remarried
Login in to Rate this Post:     0       ?        
साथीहरू, ज्ञाने गिर्ने जति गिरिसकेको छ। अब हामी सकारात्मक भएर राजनीतिक दलहरूलाई बलिया पार्ने र उनीहरूलाई गलत काम गर्न नदिने गरी निगरानी राख्नु पर्दछ। नकारात्मक भएरभन्दा यसैलाई आधार बनाएर नेपाललाई लोकतान्त्रिक गणतन्त्र बनाउनु पर्छ।
Read Full Discussion Thread for this article