Posted by: naya lahure April 24, 2006
FACT: Nepal without the King is -
Login in to Rate this Post:     0       ?        
राजा बिनाको नेपाल प्रगतिमुखी हुनेछ। केही वर्ष अघि कमैय मुक्तिको कुरा चल्दा पनि केही व्यक्तिहरूले मालिक बिना उनीहरू बाँच्दैनन् भनेका थिए। मुक्तिको लडाईँ अप्ठ्यारो हुन्छ तर त्यससित डराउने र अरुलाई डर देखाउने काम दासहरूले मात्र गर्छन्।
Read Full Discussion Thread for this article