Posted by: Aloneguy27 April 24, 2006
Countdown....
Login in to Rate this Post:     0       ?        
माहिला नानि! हाम्रो देशमा शनि को दषा लागेको छ अरे! त्यसैले राजा ज्ञानेन्द्र सपरिवार शनिग्रहमा नै राज गर्न जाने रे! राजाले शनिग्रहमा नै राज गरेपछि त न देशमा शनिग्रहको दषा रहन्छ न त अहिलेको अनिस्चिता नै! कि कसो?
Read Full Discussion Thread for this article