Posted by: RajaHarischandra April 23, 2006
Sachit Samser Rana
Login in to Rate this Post:     0       ?        
यो सचित सम्शेरका कुरा चहि, म तल परेपनि खुट्टाचाहि माथिनै छन् भने जस्तो हो। जसले राजाको नुन खाएर आजीबन् दास बन्ने प्रण गरेको छ, त्यसबाट जनताको पक्षमा आवाज आउछ भन्नु, गोरु ब्याउछ भन्नु जस्तै हो। यि सब राजा बादीका कुरा चाहि मर्ने बेलामा शहर पसेको स्यालको स्याल हुवाइ मात्र हो। सबलाइ चेतना भया।
Read Full Discussion Thread for this article