Posted by: Bhaute April 23, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
देशमा देशमा लोकतान्त्रिक गणतन्त्र आउने बेला भैसक्यो। चौतारीको चुनाप चैँ कता हराएछ? लोकतन्त्र ( बहुदल + गणतन्त्र) : १२ बहिस्कार: ४ जन गणतन्त्र: ० राजतन्त्र ( १६ औ सताब्दि भन्दा अगाडिको): ० राजतन्त्र ( छयालिस् साल अघि ):० प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):० प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत-जापान जस्तो) :०
Read Full Discussion Thread for this article