Posted by: no more April 23, 2006
$%?. MONKEY &%@!
Login in to Rate this Post:     0       ?        
म एउटा कुरा भन्छु, सुन्ने कष्ट गरिदिनु होला । मन्त्री परिषद लिनु पर्थ्यो, यसलाई शान्तिपूर्ण ढंगले अघी बढाउन सकिन्थ्यो, भन्ने कुरा मलाई नलागेको होईन । वास्तवमा, राजाको अफर साँचो हृदयदेखि आएको भए शायद त्यसो गर्न - मन्त्रीपरिषदले चुनाव घोषणा गर्ने, सम्बिधान सभा बनाउने, आदी ईत्यादी - गाह्रो हुन्नथ्यो अनि त्यसै गरिनु पर्थ्यो । मैले नि सुरुमा त्यसतै सोचेको थिएँ । तर राजाको दमनकारी नीतिले, राजाको अफर खुल्ला हृदयदेखि आएको नभैकन, एउटा चाल (strategic move) मात्र रहेछ भन्ने कुरा प्रष्ट भएको छ। यदि, जनताको मन्त्रीपरिषदले जस्तो निर्णय गरे पनि स्वीकार गर्न नै राजी भएका भए, हिजो र आजको (day 17 and 18) प्रदर्शनमा किन दमन गरियो ? ल भन्नुस् त ।
Read Full Discussion Thread for this article