Posted by: symlyn April 23, 2006
stop threatening merosansar
Login in to Rate this Post:     0       ?        
उमेशजी, IP ट्र्याक गर्नु पर्यो भने नेपालको केही ISP मा मेरो साथीहरु पनि छन्। मलाई पनि सम्झिनु होला। Dialup चलाउनेहरूलाई समाउन अचेल कत्तिको सजिलो छ थाहा छैन। Static IP चलाउनेहरुलाई त समातेर रामधुलाई दिन सकिन्छ। छद्म नाम र ईमेल प्रयोग गरे पनि ती स्वाँठहरूले छद्मै नाममा खोलेको ईमेल पनि खोल्छन् होला, 'बम' हान्ने भए तिनका ईमेल पनि सर्वजनिक गरिदिनुस न। पाठ पढाम ला! सिम
Read Full Discussion Thread for this article