Posted by: pire April 23, 2006
meri pyari himani
Login in to Rate this Post:     0       ?        
ओए, जसबिन्दर, यो त मैले चिनेको मारवाडिनि बहेन हो जस्तो छ। अबे, काँ काँ बाट तिनको फोटो ल्यायौ? [हुनत उनले मलाई कहिल्यै बाल दिएको हैन,तैपनि, माम्पाखा कहि तिमिले त उडाएनौ, ब्रो?] एनि वे, आँखा हेर्‍यो, आँखा राम्रो, हाँसो हेर्‍यो, हाँसो राम्रो, मुसुक्क हाँसि दिदा ज्यानै लुट्ने, तिनि थिइन तेस्ति विलक्षणकी।
Read Full Discussion Thread for this article