Posted by: once in a while April 23, 2006
Our Leaders are Great!
Login in to Rate this Post:     0       ?        
Nepali Janta Let's assume that the parties accept the king's offer but what is the guarantee that the king doesn't use the article 127 of the constitution again? What is the guarantee that again he takes the "naso" back when the situation normalizes? समष्टीमा देस अब पनि लक्ष बिहिन आन्दोलन र सिमा बिहिन कर्फ्यू धान्न सक्ने स्थितीमा पक्कै छैन If the country is not in the situation to withstand the curfews, this is something the king has to think. This is the king who is unreasonably imposing the curfew. संसा्रकै ईतिहासमा हाम्रा जस्ता महान नेता कतै कहिल्यै पैदा भएनन् । आफैले आतंककारि घोषीत गरेका समुह संग मिलेर बहालवाला सरकारको बिरोधमा आन्दोलन भएको विश्वकै ईतिहासमा यो पहिलो पटक हो । There is no permanent friend or enemy in politics. अनि साँच्चीकै सरकार बनाउने अबसर पाँउदा त्यसलाई ईन्कार गरि समानान्तर सरकार बनाउने आदर्श नेताहरु पनि यिनै हुन । This fight is not for the opportunity to making government. This fight is for the confirmation of the people's right. This fight is for the guarantee that no king in the future can use article like 127 of constituion and take back the "naso". तिन हप्ता देखि बन्द, हडताल र कर्फ्यूले सामाजिक संरचनानै तहस नहस हुन लाग्दा पनि दिनदिनै काम गरेर छाक गुजार्नेले कसरि खाइ रहेकाछन भनेर सोच्न पनि नसक्नेले कसरि जनताको प्रतिनिधित्व गर्न सक्छन ? That's right. This is the king who is not able to think about it. How come he deserves to be the king? वाह! महान नेताहरु‍‍‍ …… जुन तरिकाले तिमिहरु आफ्नो ४०- ५० बर्ष पुरानो ईतिहासलाई भुलेर सत्ताको लागि माओबादिको खुट्टामा परेका छौ, त्यो हेर्दा यस्तोलाग्छ तिमिहरुको हालत छिट्टै धोबिको गधाको जस्तै हुदै‌छ ... जुन उनिहरुको जन्दसिध्द अधिकार र बास्तबिक पहिचान पनि हो । The monarchy is ruling Nepal for 250 years. Now its time for the monarchy to go. By the way, do you know what happened to Polpot, Khamerooj, ChauChesku, Milosevich...etc etc?
Read Full Discussion Thread for this article