Posted by: sayami April 22, 2006
gynendra gone from today last day bye bye
Login in to Rate this Post:     0       ?        
. पक्कै हुन्छ आज ग्यानेको अन्तिम दिन् केहि समयपछि हुन्छ शान्ति यो देशमा घण्टा बज्छ! नारायण हिटिमा हुन्छ बल्ल खालि दरबारमा राम राम हरे शिव आजै लैजाउ यि दुई ज्यानमाराहरुलाइ नर्कमा पशुपतिको आर्यघाट्मा बाहु छोरा दुइटा चित्तामा हेरौं को जान्छ सतिमा हरौं को जान्छ मलामिमा साझाका मन्डलेहरु!! .
Read Full Discussion Thread for this article