Posted by: Birkhe_Maila April 22, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
साने, धेरै राम्रो काम गर्दैरहेछौ- गर्दै जाऊ र हामि सबैलाई त्यहाँको खबर भन्दै जाऊ! सच्चितेको अंतरवार्तामा यस्तै मात्र आश गर्न सकिन्छ। डोरि खिच्ने मान्छेको ईशारामा चल्नु कठपुतलीको नियति हो!! सिरे पनि आएछ। आरामै रहेछौ खुसि लाओ! ********************************** अझै अगाडि बढ्नु छ! त्यसैले- जाग जाग अब (अझ) जाग न जाग लाग उन्नती बिसे अब (अझ) लाग घोर निंद्रा (ईतिहास देखि अहिले सम्मको) अब ता परित्याग भो, भयो, अति सुत्यौ, अब (अझ) जाग!!
Read Full Discussion Thread for this article