Posted by: shree5 April 22, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
नेपे दाजीले जाद्रै घत पर्नी कुरो अर्नु भओ । अब सिङ ले डिँगो घुमान्नी हैन, डिँगाले सिङ घुमान्च, चईनी नेताले जनता घुमान्नी हैन, जनताले नेता घुमाम्चन । अहिले सम्मन त सुरुआत मत्रै हो, ति दुस्ट हुरलाई खोक नलाए सम्मन रोकिन हुन्न । यी पानीमरुआ नेता हुरले अब पुनि के को नुन खाको कुखुराले जस्तो चिम्रिक्क परेर बसेका होलान- अब त पारमेन्टी सरखार (parallel govt) बनाम्नी अरे पुनि त हुन्थ्यो केरे, कम नोक्सानी हुँदो हो नि तेसो अरे त । चईनी नेपालका पुलिस-मेल्टरीले जहिले पुनि नुनको सोझो अर्नी भए, तेसो भएर थोरै खतिमा जो भाईमारालाई सुँईकाम्न त अब आफ्नै सरखार बनाएर पुलिस मेल्टरीलाई लौ तिमेरुका देस हामी हुम, अब कि यताको मेलाँ आओ नत्र तिमेरु जो हौ टेररिस्टी भन्नी अरे पुनि त हुँदो हो नि । हुन त हामी राजनिति खासै नजानेका मुन्छेले भाव को कुरा जो अर्नी हो केरे, अरु पुनि के के गौँडाखोल्सा चईनी के के होलान केरे तेँहा पुनि । भउते जेठानले चईनी अस्तिन देखुन जो नारा लाका लायेई छन चौपाराँ । किप अप है । हामी चईनी यो साईबिरी (cyber) दुनियामा नआए पुनि आफ्नो ठाम र आफ्नो गच्छे अन्सार यो महा-जग्गेमा सकेको गरेकै छम है । तर आज त जाद्रै जो मन भओ र गाम्लेहुरको कुरामा हो हो सही थाप्न आको हुम म यो साईबिरी दुनियामा पुनि । यही मेसोमा आज हामी भन्कुबारे (Vancouver) मा बस्नी नेपाली गाम्लेहुरले पुनि तो ‍जिम्दै नाङ्गै पारेर ज्यान भरि भेली (सक्खर) दलेर हात-खुट्टा चईनी चौखु-याएर घाममा पल्टाएर चईनी बाओँटे कमिलालाई टोकाएर मार्न पर्नी मुर्दारलाई सराप्न सम्मन जो सरापेम केरे । तेही मेसाको केही फुटा टाँसेको छु । ल है, सबैले सकेको ठामबाट केही न केही गरम, यो दिन र यो मौकामा नया ईतिहास बनाम्न छ । फुटाहुर: हेऽरि यो तुल टाँसेर तो मुनि बसेम केरे हामी पुनि भेन्कुभरको डाउनटाउनको माझाँ जो
Read Full Discussion Thread for this article